एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी भदौ १० गते । एभरग्रीन युवा क्लब बेनीले पात्लेखेतका पहिरो पीडितलाई शनिबार राहत स्वरुप नगद सहयोग गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने अभियान अनुसार, बेनी नगरपालिका–१० पात्लेखेतमा केहि समयअघिको अविरल बर्षाका कारण घरबारबिहिन भएका पाँच घर पहिरो पीडितलाई नगद ५/५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । क्लबका अध्यक्ष ललित पुर्जा … Continue reading एभरग्रीनद्धारा पहिरो पीडितलाई सहयोग